चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ "/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

वाँगी खोला सरसफाई गरी अर्घाखाँचीमा पानि दिवस मनाईयो

१० चैत्र २०७३, बिहीबार १२:४८


चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दिगो विकास र जिन्दानी भन्ने मुख्य नाराका साथ पानी दिवस मनाईएको हो । सदरमुकाम सन्धिखर्कका करिब दश हजार जनताले खाने खानेपानीको मुहान वाँगी खोलामा बिहिबार सरसफाई गरिएको हो । 

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवसमनाइँएको हो । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती अर्घाखाँचीको आयोजनामा र जिल्ला समन्वय समिती पश्चिम नेपाल ग्रामिण खानेपनी तथा सरसफाई परियोजना द्रोस्रो चरण अर्घाखाँचीको सहयोगमा सरसफाई गरी कार्यक्रम सम्पन्न भएको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा गैरसरकारी संस्था लुम्बिनी सामाजिक विकास केन्द्रद्धारा सञ्चालित फन्र्डबोर्ड कार्यक्रम, सुआहारा परियोजना लगाएतका गैरसरकारी संस्थाको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ