2026-06-30 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एक हलीयाद्वारा सुरक्षाको माग

imagesनरी बडु/चैत्र १८, बैतडी ।
बैतडीको दशरथचन्द बडा न. ९ सिम्मलेक बस्ने एक हलियाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

छोरी बलत्कृत भएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका स्थानिय लछुवा महरले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिएका हुन् ।

प्रहरीमा उजुरी दिएपछि धम्की आएकाले सुरक्षाको माग गरेको पिडीत महले बताएका छन् । हलीया महरकी १५ वर्षिय सुस्त मनस्थिती भएकी छोरीलाई शिव प्रा.वि डुडरा का एक शिक्षकले बलत्कृत गरेको पिडीतले आरोप लगाएका छन् ।

महरकी छोरी सिव प्राविमा कक्षा ४ मा अध्ययनरत हुन । उनले सुस्तमस्थिती, हलियापरिवार, दलित बालिका लाई डराई घम्काई पटक बलात्कार गरेको पिडीतको भनाई छ ।

पिडीतले २०७२ साल चैत्र ३ गते जिल्ला प्रहरी कार्यालयमा समक्ष जानकारी भई २०७२ चैत्र ५ गते मुद्धा दर्ता गरेका छन् । तर शिक्षकले भने आफुले बलत्कार गरेको स्यूकारेका छैनन् ।

शिक्षकका अनुसार आफुलाई बद्नामी गर्न उक्त आरोप लगाईको र आफुले बलत्कार नगरेको दोहोर्याउदै आएका छन् । मुद्धा दर्ता भएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित शिक्षकले बलत्कार गरेको पुष्टी भए कानुन अनुसार कारवाहि गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ