चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशू"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एड्भान्सले निरुतालाई नि:शूलक पढाउने

२०७३, १३ चैत्र आईतवार ०६:१३

चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशूल्क अध्यापन गराउने घोष्णा गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मणिराम देवकाटाले छात्रा कोईरालालाई विद्यालयमा अध्ययन गर्दा सम्म निःशूल्क अध्ययन गराउने घोषणा गरेका हुन् । गोजुरियो कराँतेकी खेलाडी कोइराला विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगितामा सभागी भई पटक–पटक स्वर्ण रजत र कास्य पदक विजेता कोइरालालाई उनको सम्मान स्वरुप निःशुल्क विद्यालयले अध्यापन गराउने घोषणा गरेको प्राचार्य देबकोटाले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति