पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपाल"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाठेघर, स्तनक्यान्स सम्बन्धी निशुल्क शिविर

१४ चैत्र २०७३, सोमबार १०:४०

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपालीका भोर्ले ७ मा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी सचेतना तथा भ्आिईए परिक्षण, परिवार नियोजन सेवा तथा जनरल सेवाका साथै दन्त उपचार सेवा सम्वन्धी नि ःशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको हो । शिविरमा  ६३ जना महीलाको भिआईए परिक्षण जनरल स्वास्थ्य परिक्षण ८० जना महिला र नसा सम्वन्धी १४ जना ,दातँका विरामी ४६ जना गरेर २०४ जना विरामीको उपचार गरिएको छ । 

फैलीदो स्तन क्यान्सर र पाठेघरको क्यान्सर वाट धेरै महीलाहरु यसको सिकार वनीरहेको अवस्थामा ग्रमीण भेगका महीलालाई लक्षीत गरी उक्त क्याम्प सञ्चालन गरिएको थियो । भिआईए.(दृष्य निरीक्षण कार्य) जस्ले महीलाको पाठेघरको मुखको क्यान्सरको जाच गरेर क्यान्सर भए नभएको पत्ता लगाईन्छ । 

आज पनि लाजको कारण वाट धेरै महीला पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिकार हुन वाध्य छन् । जिल्लामा पहिलो पटक स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर सम्वधी निःशुल्क परिक्षण तथा स्वास्थ्य सेवा पाउदा त्याहाका स्थानिय निकै खुशी उक्त शिविरमा भि.आई.ए परिक्ष गर्न आएकी गिता जोशी, रेनुका तामाङ र संगिता गैरेले व्यक्तिगत सरसफाईमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने बताए । 

पैयू गाउपालीकाका कार्यकारी अधिकृत कुलप्रसाद लामीछाने, परिवार नियोजन कास्की शाखाका सभापति अर्जुन सिग्देल, जिल्ला समन्वय कार्यलयका सामाजिक विकास अधिकृत लिलाधर लगाएतले वोल्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिति डा.वुद्धी वहाद्र थापाले स्थानीय स्तरमा यस स्तरको स्वास्थ्य शिविरले निकै ठूलो महत्व राख्ने बताए  यक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव कामना रेग्मीको संचालन र फउनडेसनका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम जिल्ला समन्वय कार्यलय पर्वत र पैयू गाउपालीकाको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यलय पर्वतको प्रविधिक सहयोगमा  भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा