२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका चार वटा बर्थिङ सेन्टरलाई सामाग्री हस्तान्तरण

१४ चैत्र २०७३, सोमबार १६:३७

लोकेन्द्र प्रशाद जोशी | चैत्र १४, दार्चुला | संकल्प दार्चुलाले जिल्लाका चार वटा स्वास्थ्य चौकीका बर्थिङ सेन्टरहरुलाई सामाग्री हस्तान्तरण गरेको छ । बर्थिङ सेन्टरलाई आवश्यक पर्ने सामाग्रीहरु सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

जिल्लाको उकु, मालिकार्जुन, शंकरपुर, भगवती स्वास्थ्यका बर्थिङ सेन्टरहरुलाई सामाग्री हस्तान्तरण गरिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलाका डा. सुरेन्द्र प्रसाद भट्टले स्वास्थ्य चौकीका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । बर्थिङ सेन्टरमा चाहिने विभिन्न १७ बढि प्रकारका सामाग्री हस्तान्तरण गरिएको छ । गुड नेभर इन्टरनेशनलको सहयोगमा बर्थिङ सेन्टरका सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ । 

बर्थिङ सेन्टरका सामाग्री खरिदको लागि झण्डै सात लाख रुपैयाँ लागत खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता