2026-07-11 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

putla dahan

ललित बोहरा/असोज ११, डडेल्धुरा । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै सोमबार डडेल्धुरामा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

डडेल्धुरा सदरमुकाम बागबजारका व्यापारी, स्थानिय वासीन्दाहरुले स्वःस्फुर्तरुपमा भारतविरुद्ध नारावाजी गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन ।

नेपालमा संविधान बनेकोमा बिश्व समुदायले स्वागत गरिरहेका बेला भारतले मधेशका बासीन्दालाई उक्साएर नेपालमा अघोषित नाकाबन्दी गरेकोमा आक्रोश व्यक्त गर्दै स्थानिय वासीन्दाहरुले मोदी सरकारका बिरुद्धमा चर्का नारावाजी समेत गरेका थिए ।

बागबजारवाट निकालीएको बिरोध ¥याली बजार परिक्रमा गरेर भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । साथै भारत सरकार विरुद्ध नाराबाजी गर्दै भारत संग नझुक्न नेपाल सरकार र राजनितिक दललाई आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु