११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको फोप्लीमा खानेपानिको हाहाकार

१७ चैत्र २०७३, बिहीबार १६:४५

एलिसा बस्नेत | चैत १७, प्युठान | फोप्ली पिपलबोट का बासिन्दा खानेपानि नहुदा सास्ती खेप्न बाध्य भएका छन । फोप्ली पिपलबोट को सिगों गाउनै खानेपानिको समस्या भोग्दै आईरहेको छ । गत साउन महिनामा गएको बाडिपहिरो र डोजरले पाइपहरु काटिदिएका कारण पानि को हाहाकार भएको हो । हालको लागी विकल्पमा डेढ घण्टाको बाटो भई पानि लिन जाने गरेको स्थानियबासी चुमान शिहं पुनले बताउनुभयो ।

मानिस लगाएत गाई वस्तुलाई पानि खुवाउन र चर्फीजान समेत मुस्किल परेको पुनको  भनाई छ । बाटो टाडा भएकाले दिनै भरि एक जनालाइ पानि बोक्न ठिक्क हुने उहाले बताउनु भयो । “घरघरमा धारा छन तर बाटो खन्ने क्रममा डोजरले पानिनै पुरिदिए पछि अझै सम्म पाइपहरु जडान भएको छैन, गाबिसले पाइपहरुको माग गरेको छ भन्छ तर अझै सम्म उपलब्ध गराएको छैन” स्थानिय निमा सुनारले बताउनु भयो । 

प्युठान जिल्लालाई खुल्ला दिसा मुक्त घोषणाा गरेपनि फोप्ली पिपलबोट का बासिन्दा भने पानिको समस्याले गर्दा खुल्ला ठाउमा चर्फि गर्न बाध्य छन । पानि लिन डेढ घण्टा बाटो हिन्नु पर्ने भएकाले र भनेको समयमा चर्फीमा प्रयोग गर्ने पानि नहुदा बाहिरनै दिसापिसाब गर्न बाध्य भएको स्थनिय निमा सुनारले बताउनु भयो । खानेपानिको चरम समस्या हुदा पनि कहिकतै बाट पहल नभएको फोप्ली पिपलबोटका बासिन्दाको गुनासो छ ।। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी