By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    22 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    22 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हतियार बुझाउन बझाङका सर्वसाधारणलाई आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > हतियार बुझाउन बझाङका सर्वसाधारणलाई आग्रह
बझाङ्ग - BJNसमाज

हतियार बुझाउन बझाङका सर्वसाधारणलाई आग्रह

साझासवाल
Last updated: March 31, 2017 12:36 pm
साझासवाल
1 Min Read
Share

चैत १८, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले कानुन बमोजिम इजाजत प्राप्त हतियार र अवैध तरिकाले लुकाई छिपाई राखेका हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर चैत २५ गतेभित्र हतियार जिल्ला प्रहरी कार्यालय बझाङ वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

समाजमा शान्ती सु व्यवस्था कायम गर्न र निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसंग भएका हातहतियार तथा विष्फोटक पदार्थहरु सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ले जानकारी दिनुभयो । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै हतियार तथा विष्फोटक पदार्थ बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयसीमाभित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजना अन्र्तगत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुन अनुसार कारबाही हुने जनाईएको छ । मकरराज धामीको सहयोगमा  

Share This Article
Facebook Email Copy Link Print
Previous Article बझाङमा म्यादी प्रहरीका लागि १२ सय बढीको दरखास्त
Next Article डडेल्धुरामा निर्वाचनप्रति महिला र युवाको जागरुकता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

टेन्सबर्ग बियर पिउनु हानिकारक, यस्तो छ कारण (प्रमाण सहित)

57 years ago

बन्द खकुलो बनाए संगै देउखुरीमा चहलपहल

57 years ago
अछाम - ACMसमाज

अछामको ढकारीमा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

57 years ago
काठमाडौँ - KTMसमाज

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याउने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?