२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

छाउपडी प्रथाको न्यूनिकरणका लागि धामीझाक्रीलाई तालिम

३ पुष २०७२, शुक्रबार ०३:०८

पुष्कर भण्डारी/पुस ३, डडेल्धुरा । डडेल्धुरा जिल्ला लगायत सुदुरपश्चिममा रहेको छाउपडी प्रथा न्यूनिकरणका लागि डडेल्धुरा जिल्लामा धामीझाक्रीलाई तालिम दिन थालिएको छ ।

डडेल्धुरा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले छाउपडी प्रथाको न्यूनिकरणका लागि गाउ गाउमा गएर धामी झाक्रीहरुलाई तालिम दिईन थालिएको हो ।

यस क्षेत्रमा अन्ध विश्वासको रुपमा रहेको छाउपडी प्रथालाई न्यूनिकरणका लागि धामीझाक्रीको महत्वूर्ण भुमिका हुने भएकाले जनचेतना जगाउनका लागि तालिम दिईन थलीएको महिला विकास कार्यालय डडेल्धुराका अधिकृत सारदा भट्टराईले बताउनु भएको छ ।

डडेल्धुरा जिल्लामा रहेका धामी झाक्रीहरुलाई नै तालिम दिई छाउपडी प्रथालाई न्यूनिकरणका लागि समाजमा जनचेतना जगाईन थालिएको छ ।

छाउपडी आर्थात नछुने भएका समयमा घरभित्र सुते अर्थात धारा छोएमा देउता रिसाउछन् भन्ने मान्यता रहेकाले धामीझाक्रीहरुलाई जनचेतना जगाईन थालीएको छ ।

छाउपडी प्रथा अर्थात नछुने भएका यस क्षेत्रका महिलाहरु घर वाट टाढा वनाइएको गोठमा सुत्ने गरेको भएपनि केही समय यता भने यस क्षेत्रमा छाउपडी प्रथा सम्वन्धी जनचेतना संगै घरमै अल्गै वनाइएको कोठमा सुत्ने गरेका छन् ।

अझै पनि यस क्षेत्रमा छाउपडी अर्थात नछुने भएको पाँच दिन सम्म र सुत्केरी महिलाहरुलाई धारा नछुने देखी दुधदही समेत खान दिईदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह