२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

‘जनताको संविधान जनातको माझ’ डडेल्धुराका गाउमा

८ पुष २०७२, बुधबार ०७:५१

प्रकाशवहादुर भाट/पुस ८, डडेल्धुरा । नेपालको संविधान २०७२ को मुलभुत प्रावधानका वारेमा जनतालाई जानकारी गराउने उद्देश्यले ‘जनताको संविधान जनताकै माझमा’ भन्ने कार्यक्रम आज पहिलो पटक डडेल्धुरा जिल्लाको अशिग्राम गाविसमा आयोजना गरिएको छ ।

जनताको संविधान जनता माझ नाम दिएर नेपाल सरकारले शुरु गरेको अभियान अन्र्तगतनै अशिग्राम गाविसमा स्थानिय वासीन्दालाई संविधानका मुलभुत प्रावधानका वारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला विकास समिति डडेल्धुराले विभिन्न कारण देखाउँदै आयोजना गर्न नसकेको भएपनि अशिग्राम गाविसले संविधानको प्रावधानका वारेमा जनतलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।

संविधानका मुलभुत प्रावधानका वारेमा जानकारी गराउने उद्देश्यले प्रत्येक नागरिकको हातहातमा हाते पूस्तक समेत वितरण गरिएको छ ।कार्यक्रमका सहभागिहरुले नेपालको संविधानमा उल्लेख भएका अधिकारका वारेमा जानकारी पाएको वताएका छन् ।

नेपालको संविधान २०७२ अन्र्तगत रहेका जनताको हक, अधिकार ,कर्तव्य उत्तरदायित्व लगाएत प्रावधानका वारेमा जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको गाविस सचिवले वताएका छन् ।

कार्यक्रमका सहभागिहरुले नेपालको संविधान २०७२ मा दलित, जनजाती, मधेशी, महिला लगाएत लक्षीत वर्गहरुको हकअधिकार सुनिश्चित गरेको वारेमा जानकारी पाएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली