२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा झिमरुक जलाधारको प्रोफाइल तयार गरिने

१९ चैत्र २०७३, शनिबार १४:२४


सागर शर्मा/चैत १९, प्यूठान । जलवायू परिवर्तन पानीको उपलब्धता तथा गुणस्तरता लागि  झिमरुक खोला जलाधारको प्रोफाइल तयार गरिने भएको छ । 

झिमरुकको गुणस्तरता पत्ता लगाउनको लागि झिमरुकलाई छोएको साविकका ३१ गाविसहरुका प्रतिनिधिहरुका लागि तालिम सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमका अतिथि जिल्ला बन कार्यालय प्यूठानका जिल्ला बन अधिकृत प्रविण विडारीले पानीको पानीको महत्वतालाई बुझेर झिमरुक जलाधारको प्रोफाईल तयार पार्न सहभागीलाई आग्रह गर्नु भएको  छ ।

दुइ दिन सम्म चल्ने तालिममा एकोभोफोलो एप्स बाट झिमरुक जलाधाारको स्वस्थ्य संकलन गर्नको लागि घरधुरी संकलन सर्वेक्षण गरेर डाटा संकलन गर्न सिकाइने पानी परियोजना प्यूठानका कार्यक्रम संयोजक सिता पाण्डेले बताउनु भयो ।

तालिममा साविक गाविसका ९३ जनाको सहभागिता रहेको छ । खानेपानी तथा सरसफाई उपभोक्त महासंघ नेपाल प्यूठानको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा