2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

महिला नेतृत्व बिकास सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम डडेल्धुरामा सम्पन्न

धुर्ब बिष्ट/ पुस २३, डडेल्धुरा ।  महिला नेतृत्व बिकास सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम आज डडेल्धुरामा सम्पन्न भएको छ । महिला शक्ति बिकाश केन्द्र नेपाल काठमाण्डौको सहयोग र गाँऊ महिला समुह डडेल्धुराको आयोजनामा महिला नेतृत्व बिकाश सम्बन्धी अन्र्तक्रिया गरिएको हो ।

अन्र्तक्रिया कार्यक्रममा महिला नेता उत्पादन गर्नुपर्ने, महिलाहरुको नेतृत्व लाई कसरी उत्पादन गर्ने, महिलाहरुलाई आर्थिक हिसाबले कसरी बलियो बनाउने जस्ता कुराहरुमा छलफल गरिएको थियो । आफुहरुले एकजुट भएर लागिपर्ने र आफुले आफैलाई कमजोर नठानी अगाडी बढ्नेमा सहभागिहरुको जोड रहेको थियो ।

साथै समाज र घरपरिवार बाटै साथ सहयोग पाएमा मात्रै महिलाहरुले अगाडी बढ्न सक्ने अन्र्तक्रिया कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई