2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ सविधानबारे हामीहरु स्पष्ट छौं : डडेल्धुरामा एक कार्यक्रमका सहभागिहरु

ललित बोहरा । पुस २८, डडेल्धुरा । नयाँ सविधानमा भएका अधिकार बारे आफुहरु स्पष्ट भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेकपा एमाले डडेल्धुराद्धारा डडेल्धुरा सदरमुकाममा आज आयोजित नयाँ सविंधान बिषयक खुल्ला अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

सविंधान प्रति भएका भ्रमहरुलाई चिर्न र आमनागरिकहरुमा सविंधान बारे जानकारी गराउने उद्धेश्यले खुल्ला अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले डडेल्धुराले जनाएको छ । नेकपा एमाले डडेल्धुराका पार्टी अध्यक्ष डा.तारा जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डडेल्धुरा स्थित सबै कानुन व्यवसायी, राजनीतिक दल, बिभिन्न कार्यालयका कार्यालय प्रमूख र सर्वसाधारणका साथै अन्य थुप्रै शिक्षक–बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तर यस्ता कार्यक्रमहरु सदरमुकाम भन्दा पनि ग्रामिण क्षेत्र सम्म पुर्याए अझै नागरिकहरु लाई जानकारी हुने सहभागिहरुको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई