३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मौलाएको भ्रष्टाचार प्रति राप्रपा नेपाल डडेल्धुराद्धारा ध्यानाकर्षण

२९ पुष २०७२, बुधबार ०५:२२

पुष २८, डडेल्धुरा । डडेल्धुरा जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा भ्रष्टाचार मौलाएको प्रति राप्रपा नेपाल जिल्ला कार्य समिति डडेल्धुराद्धारा निकालिएको प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।

राप्रपा नेपाल जिल्ला कार्य समिति डडेल्धुराका अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा केहि अधिकारी प्राप्त निकायहरुमा कागजी पत्रमात्रै देखाउने जनताको नाममा बजेटलाई आफ्नो पेवा सम्झेर आधारभूत जनतालाई सेवासुविधाबाट बञ्चित गरि पूर्वाग्रहको आधारमा बजेट परिचालन गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै यस्ता गतिविधिहरुको घोर भत्र्सना एवम कडा निन्दा गर्दछौ’ जारी प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली