उद्यमी स्तरोन्नती तालीमको उद्घाटन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

लोकेन्द्र प्रशाद जोशी/चैत २१, दार्चुला । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक र प्राबिधिक सहयोग तथा ग्रामीण वातावरण तथा उद्यम विकास समाज नेपालको सहजीकरणमा नौगाड गाउँपालीकाको सिप्टीमा १५ दिने पुराना उद्यमी स्तरोन्नती तालीमको उद्घाटन भएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पुराना उद्यमीहरुका लागी अल्लोको कपडा बुनाइसम्बन्धी तालीमको आयोजना गरीएको रिड्स दार्चुलाले जनाएको छ । तालिममा सिप्टी र नौगाडाका २९ जना उद्यमीहरुको सहभागीता रहेको छ ।

तालीम अवधिभर प्रशिक्षक बिनिता महताले प्रशिक्षण गर्ने रिड्स दार्चुलाका जगदिश चन्द्र अवस्थिले जानकारी दिनुभयो । भुमिराज लघु अद्यमी समुहका उजलि महताको अध्यक्षतामा आयोजित तालीमको उद्घाटन कार्यक्रममा साबिकको सिप्टी गाबिसका प्रबिधिक सहायक प्रताप सिह ठगुन्नाले प्रमुख आतिथ्यता रहेको थियो ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply