२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका सामुदायीक बनमा भएको बिवाद समाधान गर्दै द्वन्द रुपान्तरण केन्द्र

३ माघ २०७२, आईतवार ११:१५

ललित बोहरा, माघ ३, डडेल्धुरा / दिगो शान्तिको लागी उन्नत सम्बन्ध प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रम आईतबार डडेल्धुरामा सम्पन्न भएको छ । कार्यक्रममा अहिले सम्म गरेको प्रगति र अबको २ बर्षमा गर्ने क्रियाकलापको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

डडेल्धुरामा बिगत २ बर्ष देखि सञ्चालित संस्थाले सुदुरपश्चिमका ३ जिल्ला डडेल्धुरा, डोटी र अछाममा जल–जमीन र जङगलको बिवाद मिलाउने क्षेत्रमा काम गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो ।डडेल्धुराका ४ गाबिसमा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले सामुदायिक बनहरुको बिवाद मिलाउने काम गरी रहेको राष्ट्रिय स्रोत ब्यक्ति तथा फेकोफन डडेल्धुराका अध्यक्ष कमला बिष्टले बताउनु भएको छ ।

दिगो शान्तिको लागी उन्नत सम्बन्ध प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको मुख्य उद्धेश्य जनहितकारी सामाजिक संस्था हुने, नेपाली समुदायमा रहेको प्राकृतिक श्र्रोतमा आधारित द्धन्द्धहरुको अध्ययन, अनुसन्धान र अभिलेखिकरण गर्ने, दक्ष जनशक्तिको उत्पादन र परिचालन गरी प्राकृतीक श्रोतमा आधारित द्धन्द्धहरुमा सहजिकरण गर्दै रुपान्तरण कार्यमा सहयोग पु¥याउने, प्राकृतिक स्रोतको एकिकृत ब्यबस्थापन र उद्यम बिकासको माध्यमबाट रोजगारीका अबसरहरुको सृजना गराई सहज जिबनयापनमा टेवा पु¥याउने लगाएतका उद्धेश्य रहेका छन । यस्तै कार्यक्रममा बोल्दै संस्थाक राष्टिय स्रोत ब्यक्ती कमला बिष्टले प्रत्रकारहरुको सहयोग बिभीन्न बिवादमा आवश्यक रहेकोले सबैको सहयोगको खाचो रहेकोमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे