२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराराका सबै गाबिसमा सुआहारा कार्यक्रम सञ्चालन

४ माघ २०७२, सोमबार ११:५४

Kuposhanललित बोहरा । माघ ४, डडेल्धुरा । नेपालमा अझै पनि ४१ प्रतिशत बालबालिका कुपोषित रहेका छन् । अहिलेको समयमा ग्रामिण भेगमा न्यून पोषण खाना र बिकसित स्थानहरुमा मोटोपनका कारण बालबालिकामा कुपोषण हुने गरेको सु–आहाराले गरेको एक अध्ययनले देखाएको छ ।

बहुक्षेत्रिय पोषण योजना अन्तर्गत डडेल्धुरामा सोमबार गरिएको जिल्ला स्तरिय अभिमूखिकरण गोष्ठिमा सुआहारा जिल्ला शाखा डडेल्धुराका प्रमुख लोकेन्द्र थापाले जानकारी गराएका हुन् । पाँच बर्ष मूनिका बालबालिमा हुने कुपोषण अन्तर्गत ४१ प्रतिशत पुड्का, २९ प्रतिशत तौल कम र ११ प्रतिशत बालबालिकामा ख्याउटेपनको अबस्था रहेको कार्यक्रममा जनाईएको छ । जिल्ला विकास समितीको कार्यालय डडेल्धुरामा सरोकारवाला निकायहरु संग गरिएको गोष्ठिमा दीर्घ कुपोषण घटाउने तर्फ समग्र मूलुकलाई उन्मूख गराउने र मानव पूँजि र समग्र सामाजिक आर्थिक विकासमा कुपोषण बाधकको रुपमा नरहने सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम संञ्चालन गरिएको बताईएको थियो । सुआहारा कार्यक्रम डडेल्धुराराका सबै गाबिसमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य