विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा सिमा सुरक्षा बलका लागि ठाउँ तोक्यो

२२ चैत्र २०७३, मंगलवार ०८:३१


विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिईएको छ ।

स्थानिय राजनितिक दल, किसान मध्यवर्ती सामुदायिक, सिमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ । भारतीय सिमामा बिभिन्न खाले अपराधिक, सिमा मिच्ने कार्य बढेकाले स्थानियहरुको माग बमोजीम बन कार्यालयले २ बिघा जमिन दिने निर्र्णय गरेको हो ।

भारतीयहरु बाट बारम बार पिडित हुदै गरेका सिमा वासीहरु सिमा सुरक्षा बल आउने भए पछि हर्षित भएका छन् । मंगल वार सिमा सुरक्षा वलले आफुलाई दिएको ठाउँको अवलोकन गरेको छ । स्थानिय दल र स्थानि बासीहरुको रहोवरमा आज अवलोकान गरेको हो । 

३१ नं. पिल्लर भन्दा १ किलोमिटर उत्तर र भारतीय सिमा सुरक्षा बल भन्दा २ किलो मिटर टाढा र शिद्धार्थ युवा क्लवको पश्चिम तिर रहेको जमिन क्याम्पलाई दिएको स्थानिय नेता सन्देश पाण्डेले जानकारी गराउनु भयो । उनले भने “ दुई देश बिच सिमाका कारण हुने पटक पटक बिवादलाई अन्त्य गर्नको लागि शसत्र प्रहरी बल राख्नु परेको बताए । ” 

सिमा सुरक्षा बल बस्यो भने नेपाली लाई डर, त्रास, धक्की जस्ता कार्य घट्ने र मातृ भुमिको रक्षा गर्न सजिलो हुने स्थानियहरुको बुझाई रहेको छ ।

आफुहरुले क्याम्प राख्नको लागि संगठनमा पहल गरेको बेलौरी सिमा सुरक्षा बलका ईन्चार्ज राम वहादुर खत्रीले जानकारी दिनु भयो । उनले भने आफुहरुलाई बस्ने ठाउँ नभएर समस्या भएको थियो अव छिट्टै क्याम्प बन्ने आसवासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो