2026-06-28 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

तीनदिने आधारभूत पत्रकारिता एवः सामाजिक बजारी करण तालिम सम्पन्न

radio amargadhiललित बोहरा । माघ ५, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी संञ्चालन गरेको तिन दिने आधारभूत पत्रकारिता एवः सामाजिक बजारी करण तालिम मंगलबार सम्पन्न भएको छ । अत्यन्त संदेनशिल तथा नेपाल सरकारको चौथो अंगको रुपमा रहेको पत्रकारिता पेशा तर्फ युवाहरुको आकर्षण बढाउनका साथै रोजगारीको अवसर सिर्जन गर्न तालिमको आयोजना गरिएको थियो ।

तालिममा सहभागी अछाम, बझांग, बैतडी र डडेल्धुराका विभिन्न गाविसका १५ युवाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष एवः रेडियो अमरगढीका प्रबन्धक छत्र साउले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ । प्रमाण पत्र हस्तान्तरण गर्दै अध्यक्ष साउदले आफ्नो जीवन परिवर्तन संगै समाज परिवर्तका महत्वपूर्ण बिषयमाथि तालिममा छलफल गरिएकाले आफुले सिकेका कुराहरु व्यवहारमा उर्तानु पर्ने बताउनु भएको थियो । तालिममा सहभागिहरुले रेडियो अमरगढीले राम्रो आफुहरुलाई अवसर प्रदान गरेको बताएका थिए । आगामि दिनहरुमा पनि सामुदायिक रेडियो अमरगढीले स्थानिय स्तरमा यस्ता कार्याक्रमहरु संञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी