२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अजयमेरुमा प्रहरीद्धारा मदिरा नियन्त्रण हुन सकेन

७ माघ २०७२, बिहीबार १२:५७

ललित बोहरा । माघ ७, डडेल्धुरा । मदिरा नियन्त्रण तथा सुशासन कायम गर्न डडेल्धुराको अजयमेरु गाविसमा स्थापित चमडा अस्थायी प्रहरी पोष्ट निष्क्रिय बन्दै गएको छ । केही समय पहिले मदिरा नियन्त्रणका लागि प्रहरी पोष्टको स्थापना संगै समिती गठन भएको थियो ।

मदिरा नियन्त्रण समिती निष्क्रिय भए संगै प्रहरी पोष्ट पनि निष्क्रिय भएको छ । समिती पुर्नः गठनका लागि स्थानियहले पहल हुदाँ मदिरा नियन्त्रण हुन नसकेको चमडा अस्थायी प्रहरी पोष्टले जनाएको छ । गाविस परिषदमा राजनैतिक दलका नेताहरुले अजयमेरुलाई खुल्ला मदिरा घोषणा गर्नु पर्ने बताएका थिए । यो प्रश्तावलाई महिलाहरुले बिरोध गरेका कारण खुल्ला मदिरा गाविस हुन नसके पनि मदिरा नयन्त्रण गर्न नसकिएको अजयमेरु स्थानी चक्रसिंह ऐरले खबर पठाएका छन । स्थानीयका अनुसार प्रहरी कै मीलोमतोमा मदिरा ओसार पोसार हुने गरेको अरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह