2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गणेशपुर डडेल्धुराकै पहिलो पूर्ण साक्षर गाबिस घोषणा

ललित बोहरा । माघ ९, डडेल्धुरा । डडेल्धुराको गणेशपुर गाबिसलाई शनीबार पूर्णसाक्षर गाबिस घोषणा गरीएको छ । गणेशपूर गाबिसमा रहेका १६ बर्ष देखी ६० बर्ष उमेर समुहका सतप्रतिशत नागरीक साक्षर बने पछि सनीबार एक कार्यक्रमका बीच गाबिसलाई पूर्ण साक्षर गाबिस घोषणा गरीएको हो ।

डडेल्धुरामै पहिलो पूर्ण साक्षर गाविसको रुपमा गणेशपुर गाविसलाई घोषणा गरिन लागिएको सामुदायिक अध्ययन केन्द्र गणेशपुरका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले जानकारी दिनु भएको छ । जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, लुःनिभा बाल सरोकार समुह फिल्ड कार्यालय डडेल्धुरा र जिल्ला अनौपचारीक शिक्षा समितिको संयूक्त साझेदारीमा घोषणा समारोहको आयोजना गरिएको हो । कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूटेलले डडेल्धुरामा पनी पूर्णसारक्षतालाई अभियान कै रुपमा बिभिन्न संघ सस्थाले लैजानु पर्नेमा जोड लिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई