२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौँ हेक्टर जमिन सिचाईवाट वञ्चित

२०७२, ११ माघ सोमबार ००:२७

पुस्कर भण्डारी/माघ ११, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौ हेक्टर जमिनलाई सिचाई गर्न समस्या भएको छ । तिन दशक पहिले निर्माण गरीएको पानी पोखरी जिर्ण हुँदा अमरगढी नगरपालीका ७ वडामा रहेका १ दर्जन गाँउको सयौ हेक्टर जमिन सिचाई हुन वाट वञ्चित भएको छ ।

सुदुरपश्चिमका ७ वटै पहाडि जिल्लाको नमुना पोखरीका रुपमा रहेको पोखरी झण्डै ८ वर्ष देखि जिर्ण अवस्थामा रहेको छ । करिव १० लाख लिटर भन्दा बढी पानी अटाउने क्षमता भएको पोखरी जिर्ण हुँदा सो क्षेत्रका एक दर्जन गाँउका खेतबारी सिचाईबाट वञ्चित भएका छन् । पोखरीको पानी बाट सिचाई गर्दै आएका किसानहरु आज–भोली आकाशेपानीमा भर पर्न थालेका छन् । सिचाई हुन नसक्दा तरकारी खेती गर्दै आएका कृषकहरु अहिले तरकारी खेती छोडेर अन्य खेतीगर्न थालेका छन । कृषकहरु आकाशे पानीको भर पर्दा अधिकांस खेतहरु बाझैँ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ