२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नगरपालीका थप गर्ने बहस

२०७२, ११ माघ सोमबार १३:२६

ललित बोहरा । माघ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाका चारवाट नगरपालीका प्रस्तावका लागि छलफल गरिएको छ ।

जिल्ला विकास समिति डडेल्धुरामा आज वसेको सर्वपक्षिय सर्वदलिय बैठकले असिग्राम गणेशपुर र कैलपालमाण्डौ गाविसलाई मिलाएर एक नगरपालीका वनाउने, मष्टामाण्डौ, नवर्दुगा, मणिलेक र कोटेली त्यसैगरि वगरकोट भागेश्वर र रुपलालाई यस्तैै देवलदिव्यपुर, चिपुर, अजयमेरु, भन्द्रपुर र समैजी गाविसलाई मिलाएर नगरपालीका वनाउन सम्वन्धित क्षेत्रका राजनैतिक दल तथा स्थानियको सहमति भए पछि नगरपालीका वनाउने निर्णय गरिएको छ ।

त्यसै गरि परशुराम नागरपालीकाको ४ नम्वर वडाई टुक्राएर दुई वटा वडा वनाई १३ वडा वनाउने निर्णय गरि पठाउने भएको छ । सरकारको तीन गाविस मिलाएर नगरपालीका वनाउने निर्णय अनुरुप आज जिल्ला विकास समितको कार्यालयमा बसेको वैठकले माघ १८ गते सम्म सवै क्षेत्रका नगरपालीमा बाउन सहमत भएका गाविसहरुलाई मिलाई नगरपालीका निर्माण गर्न सिफारीस गर्ने निर्णय गरिएको स्थानिय विकास अधिकारी ज्ञानराज पाण्डेले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ