Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको झिमरुक नदी किनारमा एक युवको शव भेटियो

२०७३, २४ चैत्र बिहीबार ०७:५१


सागर शर्मा/चैत २४, प्युठान । प्युठान नगरपालिका ४ झिमु्रक नदी किनारमा एक युवकको शव फेला परेको छ । 

विहीवार विहान विजुवार खेलकुद मैदान नजिक झिमु्रक नदीमा अन्दाजी २३ वर्षिय युवाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डि एस पी रञ्जित सिंह राठोर ले जानकारी दिए । 

उनका अनुसार झिमु्रक नदीमा तारजाली गर्ने मजदुर हुन सक्ने अनुमान गरिएको छ । शवको पहिचान गर्नको लागी जिल्लाका निर्माण व्यवसायीहरु संग समन्वय गर्ने कार्य भईरहेको र उनको भनाई छ । 

शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल विजुवारमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी