२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

फरार सुचिमा रहेका दुईजना जुवाडे पक्राउ

२०७२, ११ माघ सोमबार १३:३६

ललित बोहरा । माघ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लामा लामो समय देखी फरार रहेका दुई जना जुवाडे लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सोमवार पक्राउ गरेको छ ।

तिन वर्ष पहिले जिल्ला अदालत डडेल्धुराले जनहि दुई सय जरिवाना तोके पछि फरार रहेका डडेल्धुरा जिल्ला अमरगढी नगरपालीका ४ सुनेडा बस्ने मोहन विष्ट र विमल विष्टलाई सामेवार घरवाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनु भयो । २०६९ कात्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिई २०६९ चेत्र २२ गते जुवा मुद्धामा दोषी ठहर गर्दे दुवै जनालाई सजय तोकेको भए पनि दुवैजना दोसी फरार रहेको समेत प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयले फरार सुचीमा रहेका अपराधिहरुलाई पक्राउ गर्न उर्दी जारी गरे पछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरले दुवै जना घरमै रहेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी फरार रहेका अन्य दुई जनालाई पक्राउ गरीने समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ