२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा फेरी चार जना फरार अभियुक्त पक्राउ

२०७२, १३ माघ बुधबार १२:४६

ललित बोहरा / माघ १३ डडेल्धुरा (सास)  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अदालतवाट सजाय तोकि फरार रहेका चार जनालई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तालाई अदालत पेस गरिएको छ । कर्तव्य ज्यान मुद्दा अभियोगका अजयमेरु १ वस्ने देव सिंह ऐरलाई ८ वर्ष ६ महिना जेल सजाय तोकेकोले उनलाई कारागार चलान गरिएको छ ।

यस्तै गरि अजयमेरु ४ डडोलाका वन मुद्दाका भिम वहादुर ऐरलाई १ वर्ष जेल सजाय र १० हजार ६ सय ९५ जरिवाना तोकि जेल सजाय तोकिएको छ । त्यसैगरि गणेशपुर गविस ९ चमसालका कर्तव्य ज्यान मुदाका जय वहादुर रावललाई प्रहरीले पक्राउ गरि कारागार पठाएको छ । यसैगरि अमरगढी ५ का जुवा मुद्दाका भिम वहादुर ऐरलाई २ सय जरिवाना गरि छोडिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य