2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

लामो समयदेखी फरार २ जना जुवाडे पक्राउ

धुर्व बिष्ट । माघ १६, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखी फरार रहेका दुई जना जुवाडे लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गएराती पक्राउ गरेको छ ।

३ वर्ष पहिले जिल्ला अदालत डडेल्धुराले जनहि दुई सय जरिवाना तोकेपछि फरार रहेका डडेल्धुराको अमरगढी नगरपालीका ४ सुनेडाका मोहन बिष्ट र बिमल बिष्टलाई गएराती घर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनुभयो । २०६९ कात्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिई २०६९ चेत्र २२ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई सजाय तोकेको भएपनि दुवै फरार रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयले फरार सुचीमा रहेका अपराधिहरुलाई पक्राउ गर्न उर्दी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवै जना घरमै रहेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई