2026-06-28 10:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

फेरी डडेल्धुरामा लामो समय देखी फरार रहेका २ जना जुवाडे पक्राउ

धुर्व बिष्ट/माघ १६, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखी फरार रहेका दुई जना जुवाडे लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गएराती पक्राउ गरेको छ । ३ वर्ष पहिले जिल्ला अदालत डडेल्धुराले जनहि दुई सय जरिवाना तोकेपछि फरार रहेका डडेल्धुराको अमरगढी नगरपालीका ४ सुनेडाका मोहन बिष्ट र बिमल बिष्टलाई गएराती घर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनुभयो ।

२०६९ कात्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिई २०६९ चेत्र २२ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई सजाय तोकेको भएपनि दुवै फरार रहेको प्रहरीले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालयले फरार सुचीमा रहेका अपराधिहरुलाई पक्राउ गर्न उर्दी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवै जना घरमै रहेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी