चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका अधिकाशं पक्की पुल जीर्ण बन्दै

२६ चैत्र २०७३, शनिबार ०९:२२

चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी साधन आवतजावत गर्ने मुख्य/मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । 

पूर्व–पश्चिम जोड्ने नवलपरासीमा रहेको विभिन्न पक्की पुल रणनीतिक हिसाबले धेरै महत्व बोकेको पुल समयअनुसार हरेक वर्ष मर्मत सम्भार नहँुदा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने अनुमान गर्न सकिन्छ । 

जिल्लामा सबै भन्दा जोखिमको रुपमा जयश्री र वौलाहा पुल मानिन्छ । नवलपरासीमा करिब १० वटा पक्की पुल जोखिमपूर्ण अवस्थामा रहेको तथ्याङक छ । 

यसैगरी जिल्लामै हालसम्मकै सबैभन्दा बढी जोखिम नारायणी नदीको पुल पुरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा कायमैरहेको छ । 

जयश्री खोलाको पुल भाँचिएको करिब दुई वर्ष बितिसक्दा बल्ल पुल निर्माण अन्तिमचरणमा पुगेको छ । यद्यपि हाल बेलीब्रिज पुल बनाएर काम चलाइएको अवस्था छ । यसैगरी बौलाहा खोलाको पुल भाँचिएको करिब चार महिनापछि बल्ला मर्मत गरिएको छ । 

जिल्लामा रहेका अधिकाशं पक्की पुलको अवस्था दयनीय देखिएको छ । ती पुलको आवश्कता अनुसार समय÷समयमा मर्मत सम्भारमा सरोकारवाला निकायको ध्यान पुग्ननसकेको सर्वसाधारणको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने