2026-06-29 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा डिडीआरटी समिती गठन

माघ १९, डडेल्धुरा । जिल्ला दैवि प्रकोप उद्दार समिती डडेल्धुरको सोमबार बसेको बैठकले डिडीआरटी समिती गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको बैठकले २५ सदस्य रहने गरि समिती गठन गरेको हो ।

समितीका पदाधीकारीलाई आवश्यक तालिम दिई विपदको समयमा उद्दारका लागि डाकिने छ । समितीका २४ जना पदाधिकारीहरुलाई फागुन पहिलो साता देखि पाँच दिने खोज उद्दार सम्बन्धि तालिम दिईने छ । नेपाल रेडक्रस सोसाईटी द्धारा संञ्चालित दैवि प्रकोप उद्दार सम्बन्धि संञ्चालित कार्यक्रम कोटेली गाविस थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद पूर्व तयारी योजना निर्माण गर्न सबै गाविस र नगरपालिकामा नक्साकन जोखिम युक्त क्षेत्रको तथ्यांक संकलन गर्ने, निर्णय गरिएको प्रमूख जिल्ला अधिकारी प्रेम प्रशाद लुईटेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी