पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/>
2026-09-19 09:53 PM
पर्बत - PBT

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा पालन तालिम दिइने भएको हो । तालिम शुक्रबार देखि संचालन भएको छ । 

सो तालिममा साविक गाविस पाङ, लेखफाट ,नाङ्गलीवाङ, शालिजा, खुर्कोट, तिलाहार ,बाजुङ, पकुवा, कटुवा चौतारी, वहाकी, शालीग्राम, रानीपानी, देवस्थान, बालाकोट, थपाठानामा गठित र परिचालित महिला सहकारी संस्थाबाट व्यवस्थापक एकएक जना गरि जम्मा २० जनाको सहभागीता रहेको छ । 

 आर्थिक रुपमा शसक्तिकरण गर्दै महिलाहरुलाई सामुहिक बचत संकलन र परिचालन गरि आयआर्जन बढाउन सहकारी शिद्धान्तलाई विकास गराउनको लागि सो तालिम दिन लागिएको महिला तथा बालबालिका कार्यालयकी निमित्त महिला विकास अधिकारी तारादेवी सुनुवारले जानकारी दिइन् ।

तालिमको सहजिकरण डिभिजन सहकारी कार्यालय बागलुङ्गका सहकारी निरिक्षक  होम नाथ शर्मा ढकाल गर्नेछन् ।

तालिम अवधिभर  लेखाको परिचय लेखांकनका शब्दावली , लेखा समिकरण र लेखाको नियम सहकारी संकेत नम्बर अनुसार भौचर तयारी, मुख्य तथा साहयक खाताहरु प्रविष्टि, संतुलन परिक्षण,वितिय विवरणहरुको तयारी , शेयर पूजीको हिसाव किताब, बचत तथा क्रण हिसाब किताब,बर्षान्तको सूचि  समायोजन भौचर, खाता बन्दी र त्यस पछिको संतुलन परिक्षण,बचतको सिहाव किताव र वर्षानतको बचत नियन्त्रण सूचि, बचत खाता व्याज गणना , वीउँ पूजीको हिसाब किताब,संरक्षित कोष वितरर्णाथ कारोबारको अभिलेख, सङ्गीकरणका क्रममा हिसाब एकिकरण र एकीकरणका मुद जस्ता विषमा सहजीकरण सुनुवारले जानकारी दिइन् । 

 महिला तथा बालबालिका  कार्यालय बाट प्रर्वद्धित महिला सहकारीहरुमा महिला मात्रै सदस्य हुने र उनीहरुको  क्षमता विकास गराई महिला सहकारी संस्थालाइृ सहकारी शिद्धान्त अनुसार संचालन गरि महिला हरुको आर्थिक पंक्ष सवल बनाउने  तालिमको उद्धेश्य रहेको आयोजक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो