पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द्वन्द्व पीडितलाई कम्प्यूटर हार्डवयर तालिम

२७ चैत्र २०७३, आईतवार ०५:००

पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

जिल्लामा शान्ति स्थापना गर्नको लागि र द्वन्द्वबाट  प्रंभावित भएकाहरुको न्यायको लागि गठन भएको स्थानिय शान्ति समिति पर्वतको आयोजनामा द्वन्द्व पीडितलाई सो तालिम दिइन लागेको हो । 

४० घण्टे कम्प्युटर मर्मत तथा हार्डवयर तालिम दिइने आयोजक स्थानीय शान्ति समिति पर्वतका सचिवालय सदस्य किशोर सुवेदीले जानाकारी दिए । तालिममा २० जना  शहिद       परिवार, बेपत्ता परिवार, घाईते तथा अपाङ्ग परिबारका सदस्यहरुको सहभागी हुने उनले जनाए । 

शुक्रबार प्रमुख जिल्ला अधिकारी ४० घण्टे सो तालिमको उद्घाटन गरेका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दे १० बर्षे जनयुद्ध र त्यसपछि तत्तकाली विद्रोही पक्ष र सरकार पक्षसँग भएको १६ बुदेँ  शान्ति सम्झौता प्रश्चात निर्माण भएको शान्ति समितिले बिगत देखि नै परिवार, बेपत्ता परिवार, घाईते तथा अपाङ्ग परिबार कार्यक्रम गदै आएको भन्दै अहिलेको युग अनुसार प्रबिधिमा सबैलाई संगै लाने योजनाले कार्यक्रम गरेको प्रति खुसी लागेको बताए ।

बिश्व परिबेश जुन गतिमा अगाडी बढेको छ त्यसलाई पकढ्ने र स्वरोजगार हुनेतिर सबै ध्यान जानु पर्ने भन्दै यो तालिमले त्यो क्षेमताको किास सहित सामाजीक दायित्वको रुपमा लिने बिश्वास रहेको    बताए ।

तालिमबाट सिकेको सीपलाई उपभोग गर्नको लागि समेत उनले आग्रह गरे । 

स्थानिय शान्ति समितिका संयोजक गणेश पौडेलको अध्यक्षतामा भएको तालिमको संञ्चालन सचिव किसोर सुवेदी, स्वागत मन्तब्य स्थानिय शान्ति समितिका पुर्व संयोजक बैकुण्ठ गिरी गरेका थिए भने कार्यक्रम माथी प्रकाश पुर्व संयोजक मन कुमारी पाईजाले        गरेकी थिइन् ।

उक्त तालिम जिल्लामा रहेको डिसिटी कम्प्यूटरले गर्ने भएको छ । सहभागीलाई उक्त इस्च्यिुटका संचालक एवं प्रशिक्षक अच्युत पौडेलले तालिम सम्बन्धी शैद्धान्तिक     जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ