2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाम क्षेत्रमा होटेल र सवारीसाधनहरुमा बालबालिकाहरुको प्रयोग गरिदैँ

ललित बोहरा/ माघ १९, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम क्षेत्रका होटेल र सवारीसाधनहरुमा बालकहरुलाई काममा लगाएको पाइएको छ । बिशेष गरि होटेहरुमा १६ बर्ष मुनीका बालबालिकाहरुलाई काममा लगाएको पाइएको हो ।

घर–परिवारमा दुई छाक टार्न पनि धौ–धौ भएको र साथिहरुको लह–लहैमा लागेर घरबाट भागि आएकाले आफुहरुले काम गर्नुपर्ने बालश्रममा आवद्ध बालबालिकाहरुले गुनासो गरेका छन । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेलले भने यस बारे आफुलाई जानकारी नआएको र यदि कुनै क्षेत्रमा बालश्रमिकहरुलाई प्रयोग गरेको भेट्टिएमा कार्बाही गरिने बताउनु भयो ।

उमेर नपुगेका बालबालिकाहरुलाई बालश्रममा प्रयोग गर्न नपाउने कानुनी प्रावधान भएपनि होटेल सञ्चालक र सवारी धनिहरुले गाडीहरुमा सहचालकको रुपमा बालकहरुलाई प्रयोग गर्ने गरेका छन । होटेल तथा सवारीधनीहरुका अनुसार बालकहरुले दुःख पोख्दै काममा लगाउन आग्रह गरेपछि मात्रै आफुले काममा लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई