३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा बसले साइकललाई ठक्कर दिँदा एकको मृत्यु, १२ जना घाइते

२८ चैत्र २०७३, सोमबार ११:५७

चैत २८, बर्दिया । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु र साइकल यात्री घाइते भएका छन् । 

मृत्यु हुनेमा बबई नपा वडा नं ९ बस्ने १७ वर्षीय विजय विसी रहेका छन् । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् भने उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । 

अरु सातजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते दुईजना कोहलपुर–५ की २६ बर्षिया सबिता पाठक र बनकटुवा–४ की ५० बर्षीया जमुनादेवी हमाललाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

अन्य नौजना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध