2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ शक्तिको बहस डडेल्धुरामा एमाओवादीबाट को-को नयाँ शक्तिमा प्रबेश गरे

ललित बोहरा/ फागुन ७, डडेल्धुरा । डडेल्धुरामा पनी नायाँ शक्तिको बहस चोक चोकमा चलेको छ । नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य एवम सङ्गठन बिभाग प्रमूख देबेन्द्र पौडेलले नयाँ शक्तिलाई देशकै ठूलो र शसक्त पार्टी बनाउने लक्ष्यका साथ आफू लागिपरेको बताउनु भएको छ ।

डडेल्धुरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशव्यापी संगठन निर्माण अभियानमा आफु जोडतोडका साथ खटिएको बताउनु भयो । आफ्नो ब्यक्तिगत स्वार्थको लागि नयाँ शक्ति अभियानमा नलागेको भन्दै अबको आफ्नो सङ्गठन फरक हुने बताउनु भयो । देशलाई आर्थिक रुपमा समृद्ध बनाउन नयाँ शक्तिको विकल्प नभएको भन्दै अहिले नै ठुला ठुला कुरा नगर्ने बताउनु भयो । साथै अबको ३ बर्ष भित्रै तरलिकृत रहेको देशको अर्थतन्त्रलाई गति दिने र अन्य देशहरु सगंको सम्बन्धमा सुधार ल्याउने दाबी गर्नु भयो ।

यसैगरि संगठन व्यवस्थित बनाउन बाँकी जिल्लाहरुमा संगठन बनाउने, सबै जिल्लाहरुमा वैकल्पिक राजनीतिका बारेमा खुल्ला अन्तरक्रियाहरु आयोजना गर्ने, मधेस आन्दोलनको समाधानका लागि पहल गर्ने, विभागका कार्ययोजनाहरु तयार पारि कार्यान्वयन गर्ने लगायतका कार्ययोजना पनि रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई