2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सरकारी गाडीको दुरुपयोग बढ्दो

ललित बोहरा/फागुन १०, डडेल्धुरा । डडेल्धुरामा सरकारी गाडीको दुरुपयोग बढेको छ । विभिन्न धार्मीक स्थलहरु घुम्न र ब्यक्तीगत घरसाईसी काममा सरकारी गाडीको प्रयोग बढेको छ । प्रहरी, प्रसासन कार्यालय, देखि शिक्षा, निर्वाचन कार्यालय, जिल्ला बिकाश समिती, पशु सेवा कार्यालय लगायत अन्य दजानौ कार्यालयका सरकारी गाडीहरु जिप, मोटरवाईक कार्यालय समय अघि पछि र बिदाका दिन समेत ब्यक्ती बिशेषका लागी सञ्चालन हुने गरेका छन् ।
22

जिल्ला शिक्षा कार्यालयको मोटसाईकल भने हरेक सार्बजनीक कार्यक्रममा देख्न पाईन्छ । सरकारी काममा मात्र गाडी प्रयोग गर्ने नियम उनलंघन गर्दै सरकारी गाडीहरु घुम्न समेत प्रयोगमा आएको प्रति स्थानियले गुनासो गरेका छन् । इन्धन अभाव भएको समयमा सरकारी गाडीहरु सकडमा व्यक्तिगत प्रायोजनमा प्रयोग हुदै आएको स्थानियले बताएका छन ।

33

सार्वजनिक सवारी साधनलाई वितरण नगरि पेट्रोल पम्पमा आकास्मिक सेवाका लागि पेट्रोलियम पदार्थ मौजदात राखि सरकारी कर्मचारी हाकिम देखि कार्यालय सहयोगी लगायत हाकिमले राख्ने निजी कर्मचारीहरुले दुरुपयोग गर्दै आएको स्थानियले आरोप लगाएका छन ।

11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई