२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्ला स्तरिय कार्यशाला गोष्ठि सम्पन्न

२०७२, १३ फाल्गुन बिहीबार ०४:४८

ललित बोहरा/फागुन १३, डडेल्धुरा । सुदुरपश्चिम विकास आयोगले परिचय, सम्भावना र चूनौती प्रस्तुत गर्दै डडेल्धुरा सदरमुकाममा बार्षिक योजना तर्जुमा सम्बन्धि जिल्ला स्तरिय कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

आफ्नो बार्षिक योजना तर्जुमा सम्बन्धि जिल्ला स्तरिय गोष्ठि बुधबार डडेल्धुराबाट शुरुवात गरेको जनाएको छ । सुदुरपश्चिम विकास क्षेत्रको सर्वांगीण विकासको लागी आवश्यकतम निती तर्जुमा गर्न, योजना तथा कार्यक्रम निर्धारण गर्न, एवंम शिघ्र कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले गोष्ठिको आयोजना गरिएको थियो ।

गोष्ठिमा सहभागि सरोकारवालाहरुले सुदुरपश्चिमको समग्र विकासकालागी पर्यटन क्षेत्रमा लगानीका साथै सरकारले निजी लगानी कर्तालाई काम गर्ने वातावरण मिलाउनु पर्ने बताएका थिए । यस्तै सुदुरपश्चिममा जलश्रोतको सम्भावना निकै रहेकाले रोकिएको पश्चिम सेती र पञ्चेश्वर परियोजनालाई तत्काल लागु गर्न सुझाव दिएका छन ।

माहाभारत पर्वत श्रंखलालाई राष्ट्रिय निकुंञ्जको रुपमा घोषणा गर्न, मानसरोवर नाका खोल्नका लागि सरकारलाई घच घचाउन पनि सरोकारवालाहरुले सुदुरपश्चिम विकास आयोगलाई सुझाव दिएका छन ।

कार्यक्रमका प्रमूख अथिती व्यवस्थापिका सांसद सदस्य ज्ञानु गैरेले डडेल्धुरामा शिप केन्द्रको स्थापना हुनु पर्ने बताएकी छन । डडेल्धुरा सुदुरपश्चिमका जिल्लाको मुटुका रुपमा रहेको बताउदै सभासद गैरेले सात नम्बर प्रदेशको राजधानी डडेल्धुरा हुनु पर्ने धारण राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ