2026-06-30 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राष्ट्रिय कृषक समुह महासंघ नेपाल डडेल्धुराको प्रथम जिल्ला अधिवेशन सम्पन्न

फागुन १३, डडेल्धुरा । राष्ट्रिय कृषक समुह महासंघ नेपाल डडेल्धुराको प्रथम जिल्ला अधिवेशन आज (बिहिवार) डडेल्धुरामा सम्पन्न भएको छ ।

फाल्गुन १२ गते उद्घाटन तथा बन्द सत्र पश्चात आज नव गठित कार्य समितिको औपचारीक घोषणा सहित सफत ग्रहण तथा शुभकामना मनतब्य ब्यक्त गरिएको थियो ।

एकिकृत विकास समाज डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपाल तदर्थ समिती डडेल्धुराको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समितीका उपाध्यक्ष लक्ष्मि नाथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको एकिकृत विकास समाजका अध्यक्ष कमला बिष्टले द्धिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । कार्यक्रममास साना मिनिकिटले किसानहरुको मुहारमा खुसी ल्याएको तर हजारौको युवा लक्षित स्वरोजगार कार्यक्रमले प्रताडित भएको बताउनु हुदै बरिष्ठ कृषि बिकास प्रमुख सापकोटाले पवित्र उदेश्यका साथ गठन गरिएको जिल्ला महासंघले ईमान्दारीताका साथ काम गरिदिन अनुरोध गर्नु भयो ।

साथै किसानहरुको लागी आवश्यकता अनुसार सानो पाकेट देखी ठुला सिँचाईहरु दिन जिल्ला कृषि विकास कार्यालय सधै तयार रहेको र किसान लाई प्राविधिक ज्ञान देखी शिप का लागी सधै स्वागत गर्ने बताउनु भयो । -गणेश मगरको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ