2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

दैविक प्रकोप पिडितलाई दिईने काठका बारेमा जिल्ला बन कार्यालय डडेल्धुरा बेखबर

ललित बोहरा/फागुन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लामा दैविक प्रकोप पिडितका नाममा दिईने काठका बारेमा जिल्ला वन कार्यालय डडेल्धुरा अनभिज्ञ रहेको खुलासा भएको छ ।

दैविक प्रकोपका नाममा काठको माँगको परिणामको तथ्याङ्क जिल्ला वन कार्यालय डडेल्धुरा संग भएपनि त्यो काठ कँहा प्रयोग भएको छ, भन्ने बारेमा भने जिल्ला वन कार्यालय डडेल्धुरा अनभिज्ञ रहेको छ ।

सम्वन्धीत गाविस र प्रहरीको मुचुल्काका आधारमा काठ दिईन्छ तर त्यहाँ कहा प्रयोग भएको छ सोका वारेमा भने आफुहरुलाई कुनै पनि जानकारी नहुँने जिल्ला वन कार्यालय डडेल्धुराका सूचना अधिकारी लक्ष्मी जोशीले बताउनु भयो ।

जिल्ला वन कार्यालय डडेल्धुरा संग प्रयाप्त कर्मचारी नभएकाले पनि अनुगमन गर्न नसकिएको जोशीले बताउनु भयो । दैविक प्रकोप पिडितका नाममा दिईने काठको सहित सदुपयोग भएको छ वा छैन भन्ने बारेमा अनुगमन नगर्दा काठको तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई