२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्लाभर फागुन २९ देखि चैत्र १ गते सम्म हात्तिपाइले रोग विरुद्धको अभियान

२०७२, २० फाल्गुन बिहीबार ०४:४३

ललित बोहरा/फागुन २०, डडेल्धुरा । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले हात्तिपाइले रोग विरुद्धको चौथो बर्षको अभियान फागुन २९ देखि चैत्र १ गते सम्म सञ्चालन गर्ने भएको छ ।

अभियानका क्रममा हात्तिपाइले रोग निवारणका लागि डी.इ.सी र अल्बेन्डाजोल नामक औषधी स्वयमसेवकहरु मार्फत खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरिक्षक दिपेन्द्र रावलले बताउनुभयो ।

रोग निवारणमा प्रयोग हुने औषधिहरु सबै सुरक्षित र प्रभावकारी हुने भएकाले २ बर्ष मुनिका बालबालिका, गर्भवति महिला र कडा खाले रोग बाहेकका सबै नागरिकलाई औषधि सेवन गर्न निरिक्षक रावलले आग्रह गर्नुभएको छ ।

डडेल्धुराका १ लाख ५२ हजार २ सय २२ जना मध्ये १ लाख ३८ हजार ७ सय नागरिकहरुलाई हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइने लक्ष्य रहेको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आज हात्तिपाइले रोग निवारण सम्बन्धि पत्रकार अन्तक्र्रिया कार्यक्रम गरी अभियानको तयारी र औषधी वितरणका बारेमा जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता