2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिम उपक्षेत्रिय अस्पतालमा १७ कर्मचारी अनुपस्थित

aspatalललित बोहरा, चैत्र १, डडेल्धुरा / सुदुरपश्चिम उपक्षत्रीय अस्पताल डडेल्धुराका १७ जना कर्मचारी अस्पतालमा अनुपस्थित रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार गरेको कार्यालयको छड्के अनुगमन चेकजाचको क्रममा उपक्षेत्रिय अस्पतालमा १७ जना र जिल्ला स्वास्थ्य कार्यालयमा १ जना अनुपस्थीत भेटीएको सहायक प्रमुख जिल्ला अधीकारी करुणाकर अवस्थीले बताएका छन ।

अनुपस्थित रहेका कर्मचारीको बारेमा कार्यालय संग स्पष्टीकरण माग गरिएको छ । कार्यालयमा कर्मचारी अनुपस्तिथीतको कारण खुल्न सकेको छैन ।

कार्यालयमा बिना जानकारी अनुपस्थित रहेका कर्मचारीलाई आवश्यक कावार्ही गरिने जिल्ला प्रशासनकार्यालय डडेल्धुराले जनाएको छ । साथै पछिल्लो समय २४ घण्टा नै सुचारु हुने भनीएपनी रातिको समयमा इमेजेन्सी सेवामा समेत डाक्टर नहुने गरेको देखीएको छ । अस्पतालमा सुदुरपश्चिका ७ पहाडी जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई