2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर शुक्रबारबाट संञ्चालन हुने

चैत ४, डडेल्धुरा / डडेल्धुरामा बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर भोलीबाट संञ्चालन हुने भएको छ ।

swasthe

बेलापुर गाबिसको स्वास्थ्य चौकी भवनमा सञ्चालनहुने शिबिरमा नगरीकता बनाउने, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने, स्वास्थ्य उपचार सेवा, आखाँ उपचार सेवा, कृषि तथा उपचार सेवा, मुक्त हलिया परिचय पत्र बितरण र अपाङग परिचय पत्र वितरण लगायतका सेवा प्रदान गरीने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

एकिकृत घुम्ती शिबीर चैत्र पाचँ र छ गते सञ्चालन हुने भएकोले सबैलाई सेवा लिन प्रशासन कार्यालयले अनुरोध गरेको छ । साथै चैत ५ गते बेलापुर गाबिसमा सञ्चालीत सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रम एवंम योजनाहरुको सार्वजनीक सुनुवाई समेत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई