२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

टुडिखेलमा टावर निर्माण कार्य रोक्नु पर्ने

२०७२, ४ चैत्र बिहीबार १०:०९

चैत ४, डडेल्धुरा / दुर संञ्चार कम्पनी एनसेलले डडेल्धुराको टुडिखेलमा निर्माण गर्ने टावरलाई जिल्ला प्रशासन कार्यालयले रोक्न आदेश दिएको छ । डडेल्धुराको एक मात्र मैदान खुल्ला मंञ्च विभिन्न प्रायोजनका लागी प्रयोग हुदै आएकाले त्यस स्थानमा टावर निर्माण गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रशाद लुईटेले बताएका छन ।

हेलिकप्टर ल्याण्डिंगमा टावरले असर पु¥याउने भएकाले पनि मनोमानी ढंगले निर्माण गरिन लागेको टावरको काम रोक्नु पर्ने प्रमुख जिल्ला असधकारी लुईटेलले बताएका छन । यस संगै खेलकुद, महोत्सव लगायत विभिन्न प्रायोजनामा प्रयोग हुदै आएको खुल्लामंञ्च स्थलमा टावरले असर पु¥याउने भन्दै टावर निर्माणको विरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो