सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन "/>
2026-09-18 11:40 PM
बर्दिया - BRD

स्थानीयले गरे अागलागी पीडितलाई राहत प्रदान

सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन नगरपालिका वडा नं.-८ स्थित शान्ति टोल विकास समितिले आगलागीबाट पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।
गत चैत्र २७ गते घरमा अागलागीका कारण धनजनको क्षति भएकाे  राम बहादुर चौधरीको परिवारलाई  टोलका अध्यक्ष शिवलाल लामिछानेको संयोजकत्वमा राहत वितरण गरिएको हो ।
पीडित परिवारको सहयोगका लागि शान्ति टोलबाट मुट्ठी दान गरि सङ्कलन गरिएको नगद झण्डै रु. ६ हजार का साथै ५० किलो चामल, ४० किलो दाल, २० किलो गहुँ, ५ किलो केराउ, २ लिटर तेल, सुख्खा तरकारी, जस्ता खाद्यान्नका साथै लत्ता कपडाहरु समेत प्रदान गरिएको छ ।
आगलागीबाट निज राम बहादुर चौधरीको घर, राँगा, घरमा भएको सम्पूर्ण अन्न पात लगायत घरभित्र भएको नगद रु. २० हजार जलेर नष्ट भएको स्थानीय शान्ति टोल विकास समितिका सदस्य धन बहादुर सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई