१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

४ बैशाख २०७४, सोमबार ०४:१९

सरु शर्मा | बैशाख ४, परासी | नवलपरासीमा भएको दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घााईते भएका छन् । सुनवल नगरपालिका वडा नम्बर १२ बडेरा स्थित पुर्ब पश्चिम राजमार्गमा  पिकअप भ्यानले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।

पुर्ब बाट पश्चिम तर्फ आईरहेको ग २ च २६ ५४ नम्बरको पिकअप भ्यानले खाना खान रोकेको ना ५ ख ३८ ३६ नम्बरको बसका सहचालक सुर्खेत पिपराका अन्दाजि १८ बर्ष महेन्द्रं बुढालाई ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । भ्यानको ठक्करबाट गम्भिर घाईते भएका उनको लुम्बिनि अन्चल अस्पताल बुटवलमा उपचारका क्रममा बिहान २ ः ३० बजेको समयमा मृत्यु भएको हो ।

यस्तै गएराति गैडाकोट १२ हर्कपुर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रिको मृत्यु भएको छ । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना २० प ४२ ५१ नम्बरको मोटरसाईकलले सोही दिशा तर्फ जादैँ गरेको साईकलमा सवार सोही ठाउ बस्ने बर्ष ५२ का रबिलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पौडेललको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ८ ः १५ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै मोटरसाईकल चालक सोही ठाउ बस्ने बर्ष २४ का सुमन नेपाली गम्भिर घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल र पिक अप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण