2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा फेरी चार बिद्यार्थी सङगठनद्धारा तालाबन्दी

ललित बोहरा, चैत १२, डडेल्धुरा / संयुक्त बिद्यार्थी सगंठनद्धारा डडेल्धुरा बहुमुखि क्याम्पसमा फेरी तालाबन्दी गरीएको छ ।
बिभिन्न माग राख्दै २५ दिन देखी लगाएको ताला नेपाली काग्रेस निकट नेबिसघं डडेल्धुरा, प्रमुख जिल्ला अधिकारी र प्रहरीको सहयोगमा ताला तोडीएको थियो ।

आफ्नो स्वार्थपूर्ति गर्ने मनसायले बिना जानकारी र प्रमूख जिल्ला अधिकारीको संरक्षणमा शशस्त्र प्रहरीको घेरामा केही अपराधिक मनस्थीति भएकाहरुले आन्दोलनरत संयुक्त सगंठनले लगाएको ताला तोडेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पाँच बिद्यार्थी सगंठनले आज आयोजीत कोणसभामा भनाई राखेका छन् ।

कोण सभामा बिद्यार्थी संगठनहरुले ७ मागहरु राखिएका छन । जस मध्ये क्याम्पसमा भएको करोडौको भ्रष्टाचारका साथै आ।ले।प को प्रतिबेदनमा देखिएको १ करोड ९२ लाख बेरुजुका बारेमा छानबिनका लागि माग गरेको छ । सो मागहरुको सुनुवाई नभए त्यसबाट हुने क्षतिको जवाफदेही क्याम्पस प्रशासनले हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई