बैशाख ४ पर्वत ।  चार बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं।३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्का लाई गाई मारेर खाएको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४ पर्वत ।  चार बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं।३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्का लाई गाई मारेर खाएको आ"/>

2026-09-19 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा गौवध मुद्दाका आरोपी ४ बर्ष पछी पक्राउ

बैशाख ४ पर्वत ।  चार बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं।३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्का लाई गाई मारेर खाएको आरोपमा जिल्ला अदालत पर्वतले २०६९ जेष्ठ २९ गते गौवध मुद्दा अन्तरगत ११ वर्ष १० महिना १४ दिन कैद सजाय तोकेको थियो । फरार पश्चात भारतमा वस्दै आएका खड्कलाई घरमा आएको मौका छोपी बिशेष सुराकीको आधारमा

ईलाका प्रहरी कार्यालय हुवासले नियन्त्रणमा लिई प्रहरी कार्यालय पर्वतमा दाखिला गरेको थीयो ।

प्रारम्भिक अनुसन्धान पश्चात खड्का लाई आईतबार थप कारवाहीको लागी सम्मानित जिल्ला अदालत पर्वतमा बुझाईएको प्रहरीले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो