पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/59e1293c27a82e3a80bf7a888f9276561492443847.jpg" style="float: left;"><b>वैशाख ४, नवलपरासी | </b>नवलपरासीको पालिनन्दन गाउँपालिका-६ स्थित घरको छतमा सुतिरहेका बेला ४० वर्षका नरहरिप्रसाद थारुले बुवा ७० वर्षका हुसेनी पश्चेमी थारुमाथि खुकुरीले प्रहार गरेका छन् । <br></p><p>छोरा नरहरिप्रसादले जग्गाको बिषयलाई लिएर आइतबार आफ्नै बुबालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका हुसेनीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । </p><p>खुकुरी प्रहार गर्ने नरहरिलाई प्रहरीले पक्राउ गरेको छ ।</p>

