२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ग्रामीण जलस्रोत परियोजना RVWRMP डडेल्धुराको तेस्रो चरण सुरु

१५ चैत्र २०७२, सोमबार १४:२१

ललित बोहरा /चैत १५, डडेल्धुरा । ग्रामीण जलस्रोत परियोजना RVWRMP डडेल्धुराको तेस्रो चरण सुरु भएको छ । फीनल्याड सरकार र नेपाल सरकार बिच सम्झैता भई सुदुरपश्चिमका डडेल्धुरा लगायत ८ जिल्लामा बिभीन्न क्षेत्रमा सञ्चालीत रहेको छ ।

खानेपानी तथा सरसफाई सुबिधा उपब्ल्ध गराउने , जनस्वास्थ्यमा सुधार र गरीबी न्यनीकरणमा टेवा पुत्याउने लगाएतका बहुमुखी आयोजना समेटीने उद्धेश्ले डडेल्धुरामा स्थापन भएको बताईएको छ । अबको ५ बर्ष सम्म बिभीन्न क्षेत्रमा सञ्चालीत हुने परियोजनाको लागी ३ करोड ३० लाख यूरो अर्थात ४ अरब २१ लाख नेपाली बजेट रहेको ग्रामीण जलस्रोत परियोजना डडेल्धुराका संयोजक राजु तिरुवाले बताएका थिए ।

dadeldhura ss
सोमबार जिल्ला बिकाश समीती र स्थानीय पूर्बधार बिकाश तथा कृषी सडक बिभाग बिच सम्झदारी पत्रमा हस्ताक्षर समारोहको आयोजना गरेको थियो । हस्ताक्षर समारोहमा बोल्दै ग्रामीण जलस्रोत ब्याबस्थापन परियोजनाका राष्टीय संयोजक राम दत्त जोशीले बिकाशका क्षेत्रमा प्रत्यक्ष संलगन हुने प्रयोजना भएकोले राजनीतीक दलले बिशेष ध्यान दिनु पर्ने भनाई राखेको थिए ।

यस्तै हस्ताक्षर समारोहका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेले परियोजनाले गरेको निमार्ण कार्यहरु आफुले अबलोकन गर्ने पाएको र धेरै राम्रो रहेको भन्दै अबका दिनमा पनी केही फराकीलो बनाई आफनो क्रियाकलापहरु सुचारु गर्नु पर्ने तिर जोड दिदै तेस्रो चरणको पाच बर्ष सफलताको शुभकामना पनी दिनु भएको थियो ।

कार्यक्रमा अर्थमन्त्रालयका सहसचिब,राष्टिय योजनाका निर्देशक, लगायतका सरकारी तथा गैरसकारी संघसस्थाका प्रमुख तथा प्रतिनीधी र राजनीतक दलहरुको उपस्तीथी रहेको थियो । फीनल्याड सरकार र नेपाल सरकारको आर्थीक सहयोगमा सञ्चाली परियोजना नेपालका अबिकसीत जिल्लामा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता