२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा लगायत सुदूरपश्चिममा पहिलो दिनको एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न

२०७२, १८ चैत्र बिहीबार १४:३७

ललित बोहरा/ चैत १८, डडेल्धुरा । आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा सुदूरपश्चिममा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा सुदूरपश्चिममा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

डडेल्धुरा लगायत देशैभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।

यता डडेल्धुराका १२ वटै परिक्षा केन्द्रहरुमा व्यवस्थित रुपमा परिक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । भोलि १९ गते नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ